Comments Add Comment

Advertisment

SKIP THIS

गोकुल बास्कोटाको टिप्पणी- प्रचण्ड सरकारजस्तो नालायक इतिहासमा कहिल्यै थिएन (भिडिओ)

२४ माघ , काठमाडौ । नेकपा एमालेका सांसद गोकुल बास्कोटाले पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको सरकारजस्तो नालायक अरु कुनै नभएको टिप्पणी गरेका छन् ।

प्रतिनिधिसभाको शून्य समयमा बोल्दै यो भन्दा जवाफदेहीविहीन सरकार इतिहासमा कहिल्यै नभएको जिकिर गरे । उनले भने- यो भन्दा नालायक, गतिहीन, जवाफदेहिताविहीन इतिहासमा कहिल्यै थिएन। जसको न कान छ न आँखा छ। कहिले सुन्छ सरकारले रु यो शून्य समयको के भ्यालु रु सुन्या छ कि छैन रु सुन्या भए जवाफ चाहियो।

उनले अगाडि भने- प्रधानमन्त्री प्रचण्ड पाँचखाल जानुभयो र आफ्नो ड्राइभरलाई सोध्नुभयो यो बाटो यस्तो होला भन्ने मैले सोचेको थिएन। धन्न हाम्रो देशको प्रधानमन्त्री। अर्थमन्त्री नगरकोट भएर मेरो नगरमा जानुभयो, भौतिक मन्त्री यही हुनुहुन्छ। उहाँलाई चार पटक भने आज बाटो बन्दैन किने ?

उनले काभ्रेका किसानले दूध बेचेको पैसा कहिले पाउँछु रु भन्दै प्रश्न गरे।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Young Voices, Green Choices: Kamal Pokhrel Ignites Earth Day Action in Chandragiri Ward-13

Advertisment