Comments Add Comment

Advertisment

SKIP THIS

देउडा गीत ‘महलको वन रैछ’ सार्वजनिक (भिडिओ)

२६ जेठ , काठमाडौ । महलको वन रैछ बोलको देउडा गीत सार्वजनिक भएको छ ।

अध्ययनको सिलसिलामा जर्मनी बस्ने हरिलाल भट्टराईको शब्द धर्मराज भट्टराईको लय र सुनिल नेपाली तथा गौरी भट्टको स्वरमा रहेको गीत बजारमा आएको हो ।

विदेशबाट छुट्टीमा घर जाँदा कुनै मेला पर्वमा आफ्ना बालापनका दौतरीहरु भेट हुँदा के कस्ता कुराकानी होलान् भन्ने विषय परिकल्पना गरेर गीत तयार गरिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Advertisment