Comments Add Comment

Advertisment

SKIP THIS

झापामा मोटरसाईकल दुर्घटना हुँदा १ जनाको मृत्यु

२७ असार ,काठमाडौ । झापाको गौरादह नगरपालिका-१ सितापुरी स्थित मोटरसाईकल दुर्घटना हुँदा १ जनाको मृत्यु भएको छ ।

गत राती लु.९ प.१२७१ नम्बरको मोटरसाईकल आँफै अनियन्त्रित भई सडकको छेउमा रहेको बिजुलीको पोलमा ठक्कर खाई दुर्घटना हुँदा घाईते भएका मोटरसाईकलमा पछाडी सवार देश भारतका ४१ बर्षीय कमल ठाकुरको निम्स अस्पताल दमकमा उपचारको क्रममा मृत्यु भएको हो ।

घटनामा संलग्न मोटरसाईकल चालक स्थानीय ३३ बर्षीय गोपाल ठाकुरलाई नियन्त्रणमा लिई घटना सम्बन्धमा थप अनुसन्धान भईरहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Advertisment