Comments Add Comment

Advertisment

SKIP THIS

ओलीप्रति इंगित गर्दै प्रचण्डले भने – संसद् विघटन गर्ने बानी परेकाहरूले नै नैतिकता पढाउन खोजे!

२८ असार ,काठमाडौ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले अल्पमतमा पर्ने बित्तिकै संसद विघटन गर्नेहरूले आफूलाई नैतिकताको पाठ पढाउने प्रयास गरेको बताएका छन्।

एमाले अध्यक्ष केपी शर्मा ओलीप्रति इंगित गर्दै उनले आफूलाई संसद नै विघटन गर्ने बानी परेकाहरुले आफूलाई नैतिकताको पाठ सिकाउने प्रयास गरेको बताएका हुन् ।

उनले भने, ‘आफू अल्पमतमा परेपछि संसद नै विघटन गर्ने बानी परेकाहरुलाई र त्यसको समर्थन गरेका साथीहरुले समेत मलाई नैतिकताको पाठ सिकाउने प्रयास गरियो ।’ प्रधानमन्त्री प्रचण्डले अल्पमतमा परेपछि संसद विघटन गर्ने बानी परेका र त्यसको समर्थन गर्नेहरूले नैतिकताको पाठ पढाउने प्रयास गरिरहेको बताए।

बारम्बार राजीनामा माग्नुले आपसी विश्वास कमजोर भएर हो कि वा षड्यन्त्र आफै कमजोर हुने भएकाले हो सबै‍ तर्सिरहेको बताए।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment