Comments Add Comment

Advertisment

SKIP THIS

कर्णाली करिडोरको कालिकोट खण्ड अवरुद्ध

१३ साउन , काठमाडौ । कर्णाली करिडोर अन्तर्गत सुर्खेत–जुम्ला सडक अवरुद्ध भएको छ ।

कालिकोटको तिलागुफा नगरपालिका–१ नाग्मामा पहिरो खसेका कारण सडक अवरुद्ध भएको हो । जुम्ला र कालिकोटको सिमानामा पर्ने नाग्मा क्षेत्र सुर्खेत, जुम्ला, मुगु र हुम्ला प्रवेशको मुख्यस्थल हो।

पहिरोका कारण यातायात सेवा बिहानदेखि नै अवरुद्ध भएको कालिकोटका प्रहरी प्रमुख अर्जुन केसीले बताए । सडक खुलाउने प्रयास भइरहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Advertisment