Comments Add Comment

Advertisment

SKIP THIS

पालिकाका कर्मचारीको सरुवा स्थगित (सूचनासहित)

८ पुष , काठमाडौ । सरकारले पालिकाका कर्मचारीको सरुवा स्थगित गरेको छ ।

सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले आउँदो चुनावलाई ध्यानमा राख्दै पालिकाका कर्मचारीको सरुवा स्थगित गरेको हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment