Comments Add Comment

Advertisment

SKIP THIS

काठमाडौं उपत्यकामा २२१९ कोरोना संक्रमित थपिए

१ माघ, काठमाडौ । पछिल्लो २४ घण्टामा काठमाडौँ उपत्यकामा मात्रै २६०४ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार काठमाडौँमा १५९१ जना, भक्तपुरमा १४२ जना र ललितपुरमा ४८६ जना कोरोना संक्रमित थपिएका हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

सम्बन्धित खवर

Advertisment