Comments Add Comment

Advertisment

SKIP THIS

कमल थापाले राप्रपा नेपाल खोल्ने तयारीमा

१ फागुन, काठमाण्डौं राष्ट्रिय प्रजातन्त्र पार्टी परित्याग गरेका कमल थापाले नयाँ पार्टी खोल्ने तयारीमा जुटेका छन् ।

पूर्व उपप्रधानमन्त्री समेत रहेका नेता थापाले राष्ट्रिय प्रजातन्त्री पार्टी नेपाल खोल्ने लागेको बताइएको छ । राप्रपा परित्याग गरेपछि सञ्चारमाध्यममा कुराकानी गर्दै आफूले नयाँ पार्टी दर्ता गर्ने बताए पनि त्यसको नाम भने खुलाएका थिएनन् ।

गत मंसिर १५ गतेबाट १७ गतेसम्म काठमाडौंमा जारी राप्रपाको महाधिवेशनबाट केन्द्रीय अध्यक्षमा हारेपछि थापा अस्थिर देखिएका थिए । निरन्तर आफूमाथि षडयन्त्र भएको टिप्पणी गर्दै आएका नेता थापाले नयाँ दल दर्ता गर्ने तयारी गरेका हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Young Voices, Green Choices: Kamal Pokhrel Ignites Earth Day Action in Chandragiri Ward-13

सम्बन्धित खवर

Advertisment

छुटाउनुभयो कि? सबै