Comments Add Comment

Advertisment

SKIP THIS

३ हजार ४७९ संक्रमित जनामा कोरोना भाइरसको संक्रमण पुष्टि

२३ जेठ , काठमाडौ । नेपालमा पछिल्लो २४ घण्टामा ३ हजार ४७९ संक्रमित जनामा कोरोना भाइरसको संक्रमण पुष्टिभएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार देशभरका विभिन्‍न प्रयोगशालामा गरिएको १० हजार ४७१ पीसीआर परीक्षणबाट ३ हजार २४ र ३ हजार २६२ एन्टिजेन परीक्षणमा ४५५ जना गरी ३ हजार ४७९ जना कोरोना संक्रमित थपिएका हुन् । 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Advertisment