Comments Add Comment

Advertisment

SKIP THIS

धनुषामा बन्द गराउँदै हिँडेका २१ बन्दकर्ता पक्राउ

४ फागुन, काठमाण्डौं । नेकपा क्रान्तिकारी माओवादीसहित दलले आह्वान गरेको बन्दका क्रममा २१ जना बन्दकर्तालाई प्रहरीले पक्राउ गरेका छन् । बुधबार एमसीसीको विरोधमा पूर्व–पश्चिम राजमार्ग बन्द गराउँदै हिँडेका २१ जनालाई प्रहरीले पक्राउ गरेको हो ।

पक्राउ पर्नेमा विप्लव नेतृत्वको नेकपाका केन्द्रीय सदस्य देवनारायण साहलगायत रहेका छन् । धनुषामा बन्दको सामान्य प्रभाव परे पनि पूर्व–पश्चिम राजमार्गमा भने बन्दको असर परेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment

छुटाउनुभयो कि? सबै