०५ फाल्गुन , काठमाडौं । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुनप्रतितोला ९६ हजार १०० रुपैयाँमा कारोबार भएको छ भने तेजावी सुनप्रतितोला ९५ हजार ६०० रुपैयाँमा कारोबार भएको छ ।
महासंघका अनुसार आज चाँदीको भाउ १० रुपैयाँले घटेर एक हजार २९५ रुपैयाँमा कारोबार भएको हो ।



