Comments Add Comment

Advertisment

SKIP THIS

काठमाडौँ उपत्यकामा थपिए ८७ जना कोरोना संक्रमित

११ फागुन, काठमाण्डौं । पछिल्लो २४ घण्टामा काठमाडौँ उपत्यकामा थप ८७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार काठमाडौँमा ६७, भक्तपुरमा १० र ललितपुरमा १० संक्रमित थपिएका हुन्।

नेपालमा पछिल्लो २४ घण्टामा थप ३१२ जनामा कोरोना संक्रमण पुष्टि भएको छ भने कोरोना संक्रमणबाट २ जनाको मृत्यु भएको छ। त्यस्तै ९११ जना कोरोना संक्रमणमुक्त भएका छन्।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment

छुटाउनुभयो कि? सबै