१४ चैत , काठमाडौं । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुनको प्रतितोला एक लाख पाँच सय रुपैयाँमा कारोबार भएको छ भने तेजावी सुनको प्रतितोला एक लाख रुपैयाँमा कारोबार भएको छ ।
महासंघका अनुसार आज चाँदीको भाउ २० रुपैयाँले घटेर एक हजार तीन सय ८० रुपैयाँमा कारोबार भएको हो ।


