१७ चैत , काठमाडौं । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन प्रतितोला ९८ हजार नौ सय रुपैयाँमा कारोबार भएको छ भने तेजाबी सुनप्रतितोला ९८ हजार चार सय रुपैयाँमा कारोबार भइरहेको छ ।
महासंघका अनुसार आज चाँदीको भाउ १० रुपैयाँले घटेर एक हजार तीन सय ५० रुपैयाँमा कारोबार भएको छ ।


