Comments Add Comment

Advertisment

SKIP THIS

मलेसियाद्धारा पीएनजीलाई १ सय ९७ रनको लक्ष्य

१८ चैत , काठमाडौं । त्रिकोणात्मक टी–ट्वान्टी क्रिकेट सिरिजमा मलेसियाले पपुवा न्यू गिनी पीएनजीलाई १ सय ९७ रनको लक्ष्य दिएको छ ।

काठमाडौंको कीर्तिपुरस्थित त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा पहिले ब्याटिङ गरेको मलेसियाले निर्धारित ओभरमा ६ विकेट गुमाएर १ सय ९६ रन बनायो ।

मलेसियाका लागि सिड अजीजले ६४ रन र अहमद फैजले ६३ रन बनाए । मलेसियालाई उच्च योगफल बनाउनबाट रोक्न पीएनजीका लागि काबुआ मोरियाले ४ र रिले हेकुरेले १ वीकेट लिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Young Voices, Green Choices: Kamal Pokhrel Ignites Earth Day Action in Chandragiri Ward-13

सम्बन्धित खवर

Advertisment

छुटाउनुभयो कि? सबै