Comments Add Comment

Advertisment

SKIP THIS

नदीमा डुबेर एक जनाको मृत्यु

२९ चैत , काठमाडौं । सेती नदीमा नुहाउने क्रममा डुबेर एक जनाको मृत्यु भएको छ ।

जिल्ला प्रहरी कार्यालय डोटीका अनुसार शिखर नगरपालिका-२ मा प्रसिद्ध धार्मिक स्थल सालमुनीमा पुजा गर्न आएका केआई सिंह गाउँपालिका-६ भिताडिका ६० वर्षीय राम ताम्राकारको नुहाउने क्रममा नदीमा डुबेर मृत्यु भएको हो ।

मंगलबार बिहान १० बजेतिर नुहाउने क्रममा डुबेका ताम्राकार करिब आधा घण्टापछि मृत भेटिएको प्रहरीले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment

छुटाउनुभयो कि? सबै