Comments Add Comment

Advertisment

SKIP THIS

चुनावी तालमेलको खाका आजै तयार हुन्छ : प्रचण्ड

३ वैशाख , काठमाडौ । नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले स्थानीय तहको तालमेलको खाका आजै (शनिबार) साँझसम्मका तयार हुने बताएका छन् ।

भरतपुर विमानस्थलमा आज शनिबार बिहान पत्रकारहरूसँग कुराकानी गर्दै उनले गठबन्धनकातर्फबाट चुनावी तालमेलको टुङ्गो भोलि (आइतबार)सम्ममा लागिसक्ने बताए ।

अध्यक्ष प्रचण्डले गठबन्धनमा केही समस्या नहुने दाबी गर्दै भने, ‘आज बेलुकासम्म सिफारिस गर्ने भनिएको छ । हामी सम्भवतः भोलिसम्मा एउटा टुंगोमा पुग्छौं ।’

निर्वाचनको समयमा एउटै पार्टीभित्र समेत विवाद बहस हुने भन्दै उनले दलहरूका बीचमा सहमतिमा आउन समय लाग्नु स्वभाबिक रहेको बताए । यस्तै उनले भरतपुर महानगरका विषयमा छलफल भइरहेको जानकारी दिए । गठबन्धनबाट उम्मेदवार आरामसँग टुंङ्गिने उनको भनाई छ । नेपाल कम्युनिस्ट पार्टी ९माओवादी केन्द्र०का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले स्थानीय तहको तालमेलको खाका आजै ९शनिबार० साँझसम्मका तयार हुने बताएका छन् ।

भरतपुर विमानस्थलमा आज शनिबार बिहान पत्रकारहरूसँग कुराकानी गर्दै उनले गठबन्धनकातर्फबाट चुनावी तालमेलको टुङ्गो भोलि ९आइतबार०सम्ममा लागिसक्ने बताए ।

अध्यक्ष प्रचण्डले गठबन्धनमा केही समस्या नहुने दाबी गर्दै भने, ‘आज बेलुकासम्म सिफारिस गर्ने भनिएको छ । हामी सम्भवतः भोलिसम्मा एउटा टुंगोमा पुग्छौं ।’

निर्वाचनको समयमा एउटै पार्टीभित्र समेत विवाद बहस हुने भन्दै उनले दलहरूका बीचमा सहमतिमा आउन समय लाग्नु स्वभाबिक रहेको बताए । यस्तै उनले भरतपुर महानगरका विषयमा छलफल भइरहेको जानकारी दिए । गठबन्धनबाट उम्मेदवार आरामसँग टुंङ्गिने उनको भनाई छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Young Voices, Green Choices: Kamal Pokhrel Ignites Earth Day Action in Chandragiri Ward-13

Advertisment