Comments Add Comment

Advertisment

SKIP THIS

ललितपुरको बज्रबाराही जंगलमा आगो फैलिएपछि…

६ वैशाख , काठमाडौ । ललितपुरको बज्रबाराही जंगलमा आगो लागेको छ ।

चापागाउँस्थित बज्रबाराही मन्दिरको माथिल्लो क्षेत्रमा आगो फैलिएपछि सो क्षेत्रमा दमकल पठाइएको छ ।

आगो मन्दिरतर्फ फैलिनसक्ने हुनाले सो क्षेत्रमा दमकल सहित सुरक्षाकर्मी परिचालन गरिएको जिल्ला प्रहरी परिसर ललितपुरले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment