Comments Add Comment

Advertisment

SKIP THIS

राष्ट्रपति भण्डारी र डब्लुएचओका महानिर्देशकबीच भेटवार्ता

०९ बैशाख , काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारी र विश्व स्वास्थ्य सङ्गठन (डब्लुएचओ) का महानिर्देशक डा टेड्रोस अधानोम गेब्रेयसस बीच शिष्टाचार भेटवार्ता भएको छ ।

राष्ट्रपति कार्यालय शीतल निवासमा राष्ट्रपति भण्डारी र विश्व स्वास्थ्य सङ्गठन (डब्लुएचओ)का महानिर्देशक डा टेड्रोस अधानोम गेब्रेयसस बीच शिष्टाचार भेटवार्ता भएको हो ।

तीन दिने नेपाल भ्रमणमा रहनुभएका गेब्रेयससले आज राष्ट्रपतिलाई भेट्नुभएको हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Advertisment