Comments Add Comment

Advertisment

SKIP THIS

ट्र्याक्टरको ठक्करबाट एक जनाको मृत्यु

१४ बैशाख , काठमाडौं । स्याङ्जाको हरिनास गाउँपालिका–१ भुटियाखोलामा गएराति ट्र्याक्टरको ठक्करबाट एक जनाको घटनास्थलमै मृत्यु भएको छ ।

मृत्यु हुनेमा ट्र्याक्टरमा सवार स्याङ्जाकै हरिनास गाउँपालिका १ सालडाँडाका अन्दाजी ६५ बर्षीय बुद्ध भुजेल रहेका छन् ।

भुटियाखोलाबाट ढुङगा लोड गरी सालडाँडा तर्फजादै गरेको ना ६ त १८१९ नम्बरको ट्र्याक्टरबाट भुजेल अचानक खसेका थिए ।

गए राति ११ बजे भएको घटनामा संलग्न चालक फरार रहेकाले खोजी भइरहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment

छुटाउनुभयो कि? सबै