Comments Add Comment

Advertisment

SKIP THIS

रुखबाट लडेर एक जनाको मृत्यु

१४ जेठ , काठमाडौं । रोल्पा जिल्लाको गंगादेव गाउँपालिकामा रुखबाट लडेर एक जनाको मृत्यु भएको छ ।

जिल्ला प्रहरी कार्यालय रोल्पाका अनुसार गंगादेव गाउँपालिका–५, उदिनढुङ्गा निवासी ओन्द्र वलीका १६ वर्षीय छोरा थलराज वलीको रुखबाट लडेर गएराति मृत्यु भएको हो ।

घर नजिकैको बारीमा रुखमा घाँस काट्न थालेका वली एक्कासि लडेर घाइते भएको र उपचारका लागि मेडिकल कलेज कोहलपुर लगेकोमा गए राति मृत्यु भएको प्रहरीले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment

छुटाउनुभयो कि? सबै