Comments Add Comment

Advertisment

SKIP THIS

बाढीले बगाउँदा एक जनाको मृत्यु

२० बैशाख , काठमाडौं । दाङको बबई गाउँपालिकामा बाढीले बगाउँदा किशोरीको मृत्यु भएको छ ।

इलाका प्रहरी कार्यालय हापुरेका अनुसार बबई-४ स्थित हस्तनापुरको चाईकेरे चोकदेखि पुर्व तिरको चिरामा आएको बाढीले बगाउँदा १५ वर्षीया सन्ध्या परियारको मृत्यु भएको हो ।

बाढीले बगाउँदा गम्भीर घाइते भएकी उनको अस्पतालमा मृत्यु भएको हो । उनी हापुरे मावि पदमपुरमा कक्षा १० मा अध्ययनरत थिइन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Advertisment

छुटाउनुभयो कि? सबै