Comments Add Comment

Advertisment

SKIP THIS

हात्तीको आक्रमणबाट एक जनाको मृत्यु

२ जेठ , काठमाडौं । झापामा हात्तीको आक्रमणबाट एक जनाको मृत्यु भएको छ ।

प्रहरीका अनुसार आज दिउँसो पौने ४ बजे मेचिनगर नगरपालिका-९ पशुपति टोल बस्ने ७० वर्षीय पेना किसानको आक्रमणबाट मृत्यु भएको हो ।

टिमाई खोलास्थित थोप्लेविरान सामुदायिक वनमा पुगेका किसान बगरमा हिँडिरहेको अवस्थामा आक्रमण गर्दा घाइते भएका उनको उपचारको क्रममामेची अस्पताल भद्रपुरमा भएको प्रहरीले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment

छुटाउनुभयो कि? सबै

गोली लागेर एक जनाको मृत्यु

राप्ती नदीले बगाउँदा एक जनाको मृत्यु

भक्तपुरमा आगलागी : एक जनाको मृत्यु