Comments Add Comment

Advertisment

SKIP THIS

वाग्मती प्रदेश प्रहरीलाई ५ वटा सवारीसाधन हस्तान्तरण

१३ जेठ , काठमाडौं । बागमती प्रदेश प्रहरी कार्यालयको पहलमा बागमती प्रदेश आन्तरिक मामिला तथा कानुन मन्त्रालय मार्फत ५ वटा गाडी बागमती प्रदेश अन्तर्गतका बिभिन्न प्रहरी ईकाईहरुलाई हस्तान्तरण गरिएको छ ।

बागमती प्रदेश आन्तरिक मामिला तथा कानुन मन्त्रालयमा आयोजित एक कार्यक्रमका बीच माननीय आन्तरिक मामिला तथा कानुन मन्त्री कृष्णप्रसाद शर्मा खनालले बागमती प्रदेश प्रहरी प्रमुख प्रहरी नायब महानिरीक्षक पूजा सिंहलाई गाडीको साँचो हस्तान्तरण गरेका हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित खवर

Advertisment

छुटाउनुभयो कि? सबै