Comments Add Comment

Advertisment

SKIP THIS

पुलबाट टिपर खस्दा चालकको मृत्यु

२ असार , काठमाडौँ । तनहुँको आँबुखैरेनी गाउँपालिका–४, पावरहाउसस्थित रुवाखोलाको पुलबाट मिनिटिपर खस्दा चालकको मृत्यु भएको छ ।

प्रहरीका अनुसार आज बिहान करिब साढे ४ बजे मुग्लिङबाट आँबुखैरेनीतर्फ जाँदै गरेको ग१क ४४६९ नम्बरको टिपर अनियन्त्रित भई पुलबाट अन्दाजी २० मिटर तल खोलामा खस्दा म्याग्दे गाउँपालिका–६, मनपाङका ४७ वर्षीय रामबहादुर दमाईको मृत्यु भएको हो ।

दुर्घटनामा गम्भीर घाइते भएका उनको उपचारका क्रममा भरतपुरस्थित मेडिकल कलेजमा मृत्यु भएको प्रहरीले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment