Comments Add Comment

Advertisment

SKIP THIS

रानीमहल क्षेत्रमा डुंगा पल्टिँदा बेपत्ता भएका ८ जनाको उद्दार

२ असार , काठमाडौँ । पाल्पाको पर्यटकीय स्थल रानीमहल क्षेत्रमा र्‍याफ्टिङ गर्ने डुंगा पल्टिँदा बेपत्ता भएका ८ जनाको उद्दार गरिएको छ । बिहीबार कालीगण्डकी नदीअन्तर्गत रानीमहल क्षेत्रमा र्‍याफ्टिङ गर्ने डुंगा पल्टिँदा ८ जना बेपत्ता भएका थिए ।

बेपत्ता भएका ८ जनाको सकुशल उद्दार गरिएका सहायक प्रमुख जिल्ला अधिकारी तथा सूचना अधिकारी भक्ति सरा रानाले जानकारी दिइन् । उनका अनुसार र्‍याफ्टिङ गर्नेहरू भारतीय पर्यटक थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

सम्बन्धित खवर

Advertisment

छुटाउनुभयो कि? सबै