Comments Add Comment

Advertisment

SKIP THIS

अवैध लागूऔषध सहित पक्राउ

५ असार , काठमाडौँ  । बेलौरी नगरपालिका-१० भुडाबाट करिब २ सय २० मिलिग्राम अवैध लागूऔषध कालो हेरोइन जस्तो देखिने पदार्थ सहित २ जनालाई शनिबार साँझ प्रहीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरुमा टीकापुर नगरपालिका-९ बस्ने ३१ वर्षीय रबिन शाही र बेलडाँडी गाउँपालिका-२ ढकनिया बस्ने ६२ वर्षीय राजेन्द्र सिंह बिष्ट रहेका छन् । प्रहरी चौकी झिलमिला र सशस्त्र प्रहरी बल बिओपि भुडाबाट संयुक्त टोलीले जाँच गर्ने क्रममा उक्त पदार्थ सहित फेला पारी उनीहरुलाई पक्राउ गरेको हो ।

सुनसरी, धरान उपमहानगरपालिका-५ देउराली बस्ने रित बहादुर राईलाई करिब २ किलो अवैध लागूऔषध गाँजा सहित शनिबार राति प्रहरीले पक्राउ गरेको छ । विशेष ससूचनाको आधारमा ईलाका प्रहरी कार्यालय धरानबाट खटिएको प्रहरीले जाँच गर्ने क्रममा उक्त गाँजा सहित फेला पारी उनलाई पक्राउ गरेको हो ।

यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

सम्बन्धित खवर

अवैध लागूऔषध सहित पक्राउ

अवैध लागूऔषध सहित पक्राउ

अवैध लागूऔषध सहित पक्राउ

अवैध लागूऔषध सहित पक्राउ

Advertisment

छुटाउनुभयो कि? सबै

अवैध लागूऔषध सहित पक्राउ

अवैध लागूऔषध सहित पक्राउ

अवैध लागूऔषध सहित पक्राउ

नियन्त्रित लागूऔषध सहित पक्राउ