Comments Add Comment

Advertisment

SKIP THIS

सेती नदीमा बेवारिसे अवस्थामा शव फेला

१८ असार , काठमाडौं । डोटीको शिखर नगरपालिका–११ तल्लिसातमा रहेकाे सेती नदीमा बेवारिसे अवस्थामा शव फेला परेको छ ।

हिजाे बेलुका स्थानीयले नदीमा शव बग्दै गरेको देखेपछि प्रहरीलाई खबर गरेका थिए । जिल्ला प्रहरी कार्यालय डोटीका अनुसार शव सडेको अवस्थामा रहेकाले पहिचान गर्न गाह्राे भएको छ । नदीले शवलाई बगाएर ल्याएको हुन सक्ने प्रहरीले अनुमान गरेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment

छुटाउनुभयो कि? सबै

इनारभित्र जेष्ठ नागरिकको शव फेला

रौतहटमा महिलाको शव फेला

धनुषामा इनारभित्र पुरुषको शव फेला