Comments Add Comment

Advertisment

SKIP THIS

बर्दियामा १५ वर्षीया किशोरी बलात्कृत

२३ असार , काठमाडौँ । बर्दियामा १५ वर्षीया किशोरी बलात्कृत भएकी छन् । उनलाई बलात्कार गरेको अभियोगमा बाँके खजुरा गाउँपालिका–२ बस्ने २० वर्षीय अब्दुल खाँलाई बुधबार साँझ प्रहरीले पक्राउ गरेको छ ।

ती किशोरीलाई खाँले धाकधम्की दिई गत असार १६ गते तथा विभिन्न समय र स्थानमा बलात्कार गरेको प्रहरीले जनाएको छ ।

घटनाका सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

सम्बन्धित खवर

१७ वर्षीया किशोरी बलात्कृत

१८ वर्षीया किशोरी बलात्कृत

१६ वर्षीया किशोरी बलात्कृत

Advertisment

छुटाउनुभयो कि? सबै