Comments Add Comment

Advertisment

SKIP THIS

जुवातास खेलिरहेको अवस्थामा १० जना पक्राउ

२७ असार , काठमाडौं । गोकर्णेश्वर नगरपालिका-५ बस्ने ४८ वर्षीय रामकृष्ण थापाको घरमा जुवातास खेलिरहेको अवस्थामा थापा समेत १० जनालाई शनिबार दिउँसो प्रहरीले पक्राउ गरेको छ ।

विशेष सूचनाको आधारमा प्रहरी वृत्त वौद्धबाट खटिएको प्रहरीले उनीहरूलाई नगद ५२ हजार ७ सय ६५ रूपैयाँ र ६ बुक तास सहित फेला पारी पक्राउ गरेको हो ।

यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment