Comments Add Comment

Advertisment

SKIP THIS

नेपाल प्रहरीका ८ वरिष्ठ सई इन्स्पेक्टरमा बढुवाको लागि सिफारिस (सूचीसहित)

३० असार , काठमाडौं। नेपाल प्रहरीका ८ जना प्राविधिक वरिष्ठ प्रहरी नायब निरीक्षक (वरिष्ठ सई) प्राविधिक प्रहरी निरीक्षक (इन्स्पेक्टर) मा बढुवाको लागि सिफारिस भएका छन् ।

बुधबार साँझ बसेको बढुवा समितिको बैठकले प्राविधिक प्रहरी समूह, ईन्जिनियरिङ्ग उपसमूह, सुचना प्रविधि/कम्प्यूटरतर्फ ७ जना र प्राविधिक प्रहरी समूह, स्वास्थ्य उपसमूह, अन्यतर्फका १ जना गरी ८ जना वरिष्ठ सईलाई इन्स्पेक्टरमा बढुवाको लागि सिफारिस गरेको हो ।

हेर्नुस् सूची:

7317_computer_insp_20790329 (1)_page-00011657796718.jpg

7318_others_insp_20790329 (1)_page-00011657796780.jpg

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

सम्बन्धित खवर

Advertisment

छुटाउनुभयो कि? सबै