Comments Add Comment

Advertisment

SKIP THIS

एन्फा कार्यसमिति बैठक बस्दै, यस्ता छन् एजेन्डा

२ श्रावण , काठमाडौं । पंकजबिक्रम नेम्बाङ अखिल नेपाल फुटबल संघ (एन्फा) को अध्यक्षमा निर्वाचित भएपछि दोस्रो पटक आज (सोमबार) कार्यसमिति बैठक बस्दैछ । सातदोबाटोस्थित एन्फा मुख्यालयमा हुने बैठक ३ बजेलाई डाकिएको छ । विविधसहित १२ बुँदामा एजेन्डा राखिएको छ ।

जसमा विवादित नेपाल सुपर लिग (एनएसएल) देखि विभिन्न पदाधिकारी नियुक्ति, नेपालमा हुने महिला साफ च्याम्पियनसिप मुख्य एजेन्डा छन् । पछिल्लो समय पदाधिकारी चयनमा भने निकै पेचिलो बनेको छ । कर्मा छिरिङ शेर्पालाई पराजित गर्दै एन्फा हाँक्न आएका पंकज आज निकै दबाबमा पर्न सक्छन् ।

तीन समूहलाई समेट्दै गर्ने नियुक्तिनै कठिन छ । सिइओ, प्रवक्ता, तीन सहमहासचिब, मानार्थ अध्यक्षसहित विभिन्न पदमा आज नियुक्ति हुँदै छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Advertisment

छुटाउनुभयो कि? सबै

कांग्रेस पदाधिकारी बैठक बस्दै

संघिय संसदका दुवै बैठक बस्दै

एमाले स्थायी कमिटी बैठक बस्दै