Comments Add Comment

Advertisment

SKIP THIS

यसवर्ष जनैपूर्णिमा र गाईजात्रा एकैदिन

२६ साउन , काठमाडौं । यसवर्ष जनैपूर्णिमा र गाईजात्रा भोलि एकैदिन परेको छ ।

नेपाल पञ्चाङ्ग निर्णायक समितिकाअनुसार आज बिहान ९ बजेर ४४ मिनेटदेखि नै पूर्णिमा सुरु हुनेछ । पूर्णिमाको तिथि भोलि बिहान ७ बजेर २५ मिनेटसम्म रहने र त्यसपछि प्रतिपदा लाग्ने समितिले जनाएको छ ।

पूर्णिमा तिथि बिहानै सकिने भए पनि भोलि दिनभर जनै र डोरो बाँध्न मिल्ने समितिले जनाएको छ । पर्सि शनिवार प्रतिपदा तिथि नभएको र प्रतिपदामै गाईजात्रा मनाउने चलन भएकाले गाईजात्रा पनि भोलि नै मनाउनुपर्ने छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

सम्बन्धित खवर

Advertisment

छुटाउनुभयो कि? सबै