Comments Add Comment

Advertisment

SKIP THIS

रौतहटमा चट्याङ लागेर तीन जनाको मृत्यु

१४ भदौ , काठमाडौ । रौतहटको गरुडा नगरपालिकामा चट्याङ लागेर तीन जनाको मृत्यु भएको छ ।

मलाहिटोल छेउमा मंगलबार बिहान परेको चट्याङले खेतमा काम गरिरहेका ३९ बर्षिया सुदनिया देवि, ७० बर्षिया जगिया कुमारी र १८ बर्षिया मनिषा कुमारीको मृत्यु भएको हो ।

ईलाका प्रहरी कार्यालय गरुडाका प्रमुख डिएसपी रुपेश कुमार सिंहका अनुसार मृतकमध्ये सुदनिया र जगिया एउटै परिवारका हुन् ।

चट्याङले ४० वर्षिया सैलिदेवी सामान्य घाइते भएको डिएसपी सिहंले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Advertisment

छुटाउनुभयो कि? सबै

डुबेर तीन जनाको मृत्यु

डुबेर तीन जनाको मृत्यु