Comments Add Comment

Advertisment

SKIP THIS

१२ वर्षीया बालिकालाई यौन दुर्व्यवहार गरेको अभियोगमा पक्राउ

१८ जेठ , काठमाडौं । १२ वर्षीया बालिकालाई यौन दुर्व्यवहार गरेको अभियोगमा मधुवन नगरपालिका-३ बिपतपुर बस्ने ६१ वर्षीय दुखवा थारुलाई मंगलबार बिहान प्रहरीले पक्राउ गरेको छ ।

थारुले ती बालिकालाई यौन दुर्व्यवहार गरेको भन्ने खबर प्राप्त हुनासाथ प्रहरी चौकी धनौराबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो ।

यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment