Comments Add Comment

Advertisment

SKIP THIS

मकवानपुर-१ कांग्रेस र २ एकीकृत समाजवादीलाई दिने गठबन्धनको समहती

२९ भाद्र , काठमाडौँ । सत्ता गठबन्धनबीच दुइ निर्वाचन क्षेत्रमा सहमति जुटेको छ । मकवानपुर-१ मा कांग्रेस र २ मा एकीकृत समाजवादीले लिने आन्तरिक सहमति बनेको छ ।

एक नेताका अनुसार मकवानपुर-१ मा कांग्रेस सहमहामन्त्री महालक्ष्मी उपाध्याय ‘डिना’ र २ मा एकीकृत समाजवादीका नेता विरोध खतिवडालाई उम्मेदवार बनाने सहमति बनेको छ ।

२०७४ सालको निर्वाचनमा खतिवडाले डिनालाई मकवानपुर-२ मा पराजित गरेका थिए । खतिवडाले ४६ हजार ४८१ मत ल्याउँदा डिना ३४ हजार ९० मत ल्याएर पराजित भएका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

सम्बन्धित खवर

Advertisment

छुटाउनुभयो कि? सबै