Comments Add Comment

Advertisment

SKIP THIS

काठमाडौं ५ का स्वतन्त्र उम्मेदवार विजय कँडेलले पाए ‘जोडी चप्पल’ चिन्ह

२४ असोज , काठमाडौ । काठमाडौं क्षेत्र नम्बर ५ मा स्वतन्त्र उम्मेदवारी दिएका विजय कँडेलले चुनाव चिन्ह ‘जोर चप्पल’ चिन्ह पाएका छन् ।

निर्वाचन आयोगले प्रतिनिधि सभा सदस्य निर्वाचनमा काठमाडौं क्षेत्र नम्बर ५ का लागि स्वतन्त्र उम्मेदवारी दिएका युवा व्यवसायी तथा सामाजिक अभियन्ता कँडेललाई चप्पल चुनाव चिन्ह दिएको निर्वाचन अधिकृतको कार्यालयले जानकारी दिएको हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Advertisment