Comments Add Comment

Advertisment

SKIP THIS

अवैध लागूऔषध सहित पक्राउ

२७ असोज , काठमाडौं । गडवा गाउँपालिका-६ गडवाबाट अवैध लागूऔषध खैरो हेरोइन जस्तो धुलो पदार्थ करिब ३० ग्राम र गाँजा करिब ५० ग्राम सहित लमही नगरपालिका-५ अनर्वा बस्ने १८ वर्षीय किशोर लगायत ३ जनालाई बुधबार राति प्रहरीले पक्राउ गरेको छ । कोइलाबासबाट लमहीतर्फ जाँदै गरेको भे.१ ह १६४० नम्बरको अटोलाई ईलाका प्रहरी कार्यालय गडवाबाट खटिएको प्रहरीले जाँच गर्ने क्रममा अटोमा सवार उनीहरुलाई उक्त लागूऔषध सहित फेला पारी पक्राउ गरेको हो ।

पर्सा, वीरगंज महानगरपालिका-८ रेल्वे रोडबाट अवैध लागूऔषध चरेस जस्तो देखिने वस्तु ९ केजी ५ सय ग्राम सहित सोही महानगरपालिका-१६ बस्ने १९ वर्षीय करण राय लगायत २ जनालाई बुधबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । वडा प्रहरी कार्यालय विर्ताबाट खटिएको प्रहरीले उनीहरुलाई उक्त वस्तु सहित पक्राउ गरेको हो ।

यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

सम्बन्धित खवर

अवैध लागूऔषध सहित पक्राउ

अवैध लागूऔषध सहित पक्राउ

अवैध लागूऔषध सहित पक्राउ

नियन्त्रित लागूऔषध सहित पक्राउ

Advertisment

छुटाउनुभयो कि? सबै

अवैध लागूऔषध सहित पक्राउ

अवैध लागूऔषध सहित पक्राउ

अवैध लागूऔषध सहित पक्राउ

अवैध लागूऔषध सहित पक्राउ