Comments Add Comment

Advertisment

SKIP THIS

तास खेलिरहेको अवस्थामा ५ जना पक्राउ

३० असोज , काठमाडौँ । गैंडाकोट नगरपालिका-४ बस्ने ओम बहादुर पुन मगरको घरबाट तास खेलिरहेको अवस्थामा ओम बहादुर पुन मगर समेत ५ जनालाई शनिबार दिउँसो प्रहरीले पक्राउ गरेको छ ।

उनको घरमा जुवातास खेलिरहेको भन्ने खबर प्राप्त हुनासाथ ईलाका प्रहरी कार्यालय गैंडाकोटबाट खटिएको प्रहरीले उनीहरुलाई नगद १८ हजार २ सय ८० रुपैयाँ र ३ बुक तास सहित फेला पारी पक्राउ गरेको हो ।

यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Young Voices, Green Choices: Kamal Pokhrel Ignites Earth Day Action in Chandragiri Ward-13

सम्बन्धित खवर

Advertisment