Comments Add Comment

Advertisment

SKIP THIS

करेन्ट लागेर एक जनाको मृत्यु

३ कार्तिक , काठमाडौं । करेन्ट लागेर दाङमा एक युवकको मृत्यु भएको छ ।

इलाका प्रहरी कार्यालय तुलसीपुरका अनुसार तुलसीपुर उपमहानगरपालिका वडा नम्बर १० पड्ढाका ३१ वर्षीय तिलक केसीको करेन्ट लागेर मृत्यु भएको हो ।

घरको बिजुलीको लाइनमा जोडेर कुलोबाट खेतमा सिंचाई गर्ने क्रममा केसीलाई करेन्ट लागेको हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment

छुटाउनुभयो कि? सबै