Comments Add Comment

Advertisment

SKIP THIS

जुवाको खालबाट ७३ हजार रुपैयाँ नगद सहित ३३ जना पक्राउ

८ कार्तिक , काठमाडौँ । हेटौंडा उपमहानगरपालिका–११ नवलपुरबाट जुवा खेलिरहेका ३३ जना पक्राउ परेका छन् ।

नवलपुरको तल्लो तालमा कौडा खेलिरहेको समयमा गएराति पौने १२ बजे ३३ जनालाई फक्राउ गरिएको प्रहरीले जनाएको छ । प्रहरीले उनीहरुको साथबाट ७३ हजार रुपैयाँ नगद रकम समेत बरामद गरेको छ ।

तिहारको बिदा भएकाले मुद्दा दर्ता गर्न बाँकी छ । पक्राउ परेकाको नाम भने प्रहरीले खुलाएको छैन ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

सम्बन्धित खवर

Advertisment

छुटाउनुभयो कि? सबै