त्यो डाडामा कसैले गित गाएको सुनियो
उनको गितले बाटोमा रमाईलो भयो । ।
त्यो ठाउँ नदिको बगरमा रमाएछ मन
साथिले फेरि गित सुनाए झनझन
उनका भावनालाई सम्मान गर्नुपर्छ
उनको स्वरमा स्वर मिलाएर हिडनुपर्छ । ।
पसिना पसिना भएर आएको छिन उनि
लेकमा फुलेका लालिगुराउसलाई हेरि
यो समाजको लागि केहि सोचेर हिडियो
उनको गितले बाटोमा रमाईलो भयो । ।
गोबिन्द राज ओझा (राजन)
ठेगाना-दिपायल सिलगढी न.पा.२ दिपायल डोटी



