Comments Add Comment

Advertisment

SKIP THIS

शङ्कास्पद सामानसहित एक महिला पक्राउ

२८ मंसिर , काठमाडौं । झापाको दमक नगरपालिका ९ बाट ब्राउनसुगर जस्तो देखिने शङ्कास्पद लिसाइलो पदार्थसहित प्रहरीले एक जना महिलालाई पक्राउ गरेको छ ।

इलाका प्रहरी कार्यालय दमकबाट खटिएको प्रहरी टोलीले ४५ वर्षीय तुलमाया तामाङलाई लागूऔषध ब्राउनसुगर जस्तो देखिने लिसाइलो पदार्थ ५ ग्रामसहित हिजो साँझ नियन्त्रणमा लिएको हो । उनीमाथि थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment