Comments Add Comment

Advertisment

SKIP THIS

२४ घण्टामा देशभर ५४९ जनामा कोरोना भाइरस संक्रमण पुष्टि

१२ कार्तिक , काठमाडौ । पछिल्लो २४ घण्टामा देशभर ५४९ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।

७ हजार १४५ नमुनाको पीसीआर परीक्षणमा ४९० र २ हजार ६०१ नमुनाको एन्टिजेन परीक्षण गर्दा ५९ जनामा कोरोना संक्रमण देखिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

गत २४ घण्टामा कोरोना संक्रमणबाट थप ६ जनाको मृत्यु भएको छ भने ५६९ जना निको भएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Young Voices, Green Choices: Kamal Pokhrel Ignites Earth Day Action in Chandragiri Ward-13

सम्बन्धित खवर

थप ६४ जनामा कोरोना संक्रमण पुष्टि

थप २ कोरोना संक्रमण पुष्टि

थप ५९ जनामा कोरोना संक्रमण पुष्टि

Advertisment