Comments Add Comment

Advertisment

SKIP THIS

प्रि-ओपन सेसनमा नेप्से ५ अंकले उकालो

२४ पुष , काठमाडौं । प्रि-ओपन सेसनमा आइतबार नेप्से सूचक ५ अंकले उकालो लागेको छ। यससँगै सूचक २१४८.९३ विन्दुमा आएको छ।

३५ कम्पनीको कुल १० हजार ५२१ कित्ता सेयर खरिदबिक्री भएको र ७३ लाख १६ हजार ७३६ रुपैयाँको सेयर कारोबार भएको छ।

यो सेसनमा कुल २९ कम्पनीमा उकलो लागेको छ भने ५ कम्पनी घटेको छ। साथै एक कम्पनी स्थिर छ।

१३ उपसूचकहरू मध्ये ७ कम्पनीमा वृद्धि भएको छ। दुई कम्पनीमा ओरालो लागेको छ। बाँकी कुनै पनि कम्पनीमा परिवर्तन आएको छैन।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित खवर

Advertisment

छुटाउनुभयो कि? सबै