Comments Add Comment

Advertisment

SKIP THIS

कटुवा पेस्तोल सहित पक्राउ

२५ पुष , काठमाडौं । भोजपुरको षडानन्द नगरपालिका-६ स्थितबाट कटुवा पेस्तोल सहित एक जनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा षडानन्द नगरपालिका-६ का ६७ बर्षीय कुमार चाम्लिङ रहेका छन ।

हिजो बेलुकी ४ बजे चाम्लिङले कटुवा पेस्तोल देखाई स्थानिय ब्यक्तिलाई धाक धम्कि दिई रहेको भन्ने सुचना प्राप्त हुनासाथ इलाका प्रहरी कार्यालय दिङ्लाबाट प्रहरी निरीक्षक गोबिन्द बस्नेतको कमाण्डमा खटिएको प्रहरी टोलीले चाम्लिङलाई कटुवा पेस्तोल सहित पक्राउ गरेको हो । पेस्तोल सहित पक्राउ परेका चाम्लिङको जिल्ला प्रहरी कार्यालय भोजपुरबाट थप अनुसन्धान भईरहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित खवर

एक थान कटुवा पेस्तोल सहित पक्राउ

कटुवा पेस्तोल सहित पक्राउ

कटुवा पेस्तोल सहित पक्राउ

Advertisment

छुटाउनुभयो कि? सबै

एक थान कटुवा पेस्तोल सहित पक्राउ

कटुवा पेस्तोल सहित पक्राउ

कटुवा पेस्तोल सहित पक्राउ