Comments Add Comment

Advertisment

SKIP THIS

सशस्त्र प्रहरीद्वारा भन्सार छलिको लत्ताकपडा बरामद

११ फागुन , काठमाडौ । सशस्त्र प्रहरी बल नेपाल बिओपि जमुनाह बाँकेले फागुन मंगलबार करीब २ लाख ७६ हजार रुपैयाँ बराबरको भन्सार छलिको लत्ताकपडा बरामद गरेको छ ।

भारतबाट अवैध रुपले नेपालतर्फ ल्याउदै गरेको उक्त लत्ताकपडा बाँके जिल्लाको नेपालगंज उपमहानगरपालिका १६ जयसपुरबाट बरामद गरिएको हो ।

बरामद सामान नेपालगंज भन्सार कार्यालय बाँकेमा बुझाईएको सशस्त्र प्रहरीले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment