Comments Add Comment

Advertisment

SKIP THIS

स्कुल बसको ठक्करबाट एक बालकको मृत्यु

३ चैत , काठमाडौ । बाराको कलैयामा बिहान स्कुल बसको ठक्करबाट एक बालकको मृत्यु भएको छ ।

प्रहरीका अनुसार वीरगञ्जमा रहेको गुरुकूल एकेडमीको ना २ ख ४२१० नम्बरको बसको ठक्करबाट कलैया उपमहानगरपालिका–१ मोतीबागका विनोद साह सोनारका छोरा तीन वर्षीय कार्तिकको मृत्यु भएको हो ।

बस चालकलाई प्रहरीले पक्राउ गरेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment

छुटाउनुभयो कि? सबै