८ जेष्ठ , काठमाडौ । सशस्त्र प्रहरी निरीक्षक (इन्स्पेक्टर) पदको लिखित परीक्षाको नतिजा प्रकाशित गरिएको छ ।
लोकसेवा आयोगले सशस्त्र प्रहरी निरीक्षक (साधारण समूह, कानुन उपसमूह) पदको र सशस्त्र प्रहरी निरीक्षक (साधारण समूह, सााधारण उपसमूह) पदको लिखित परीक्षाको नतिजा प्रकाशित गरेको हो ।
हेर्नुहोस् को-को भए उतीर्ण ? नामसहित:
साधारण समूह, कानुन उपसमूह पदको नतिजा
साधारण समूह, सााधारण उपसमूह पदको नतिजा



