Comments Add Comment

Advertisment

SKIP THIS

नेपाल प्रहरीका महानिरीक्षक (आईजीपी) वसन्त कुँवर सिंगापुर जादै 

काठमाडौं । नेपाल प्रहरीका महानिरीक्षक (आईजीपी) वसन्त कुँवर सिंगापुर जाने भएका छन् ।

अन्तर्राष्ट्रिय प्रहरी सङ्गठन (इन्टरपोल)को बैठकमा सहभागी हुन आईजीपी कुँवर सिंगापुर जान लागेका हुन् ।

जेठ २४ मा कुँवर सिंगापुर प्रस्थान गर्ने प्रहरी प्रधान कार्यालयले जनाएको छ ।

कुँवरसँग प्रहरी प्रधान कार्यालयस्थित इन्टरपोल शाखाका एसपी अनुपम शमशेर जबरा पनि सहभागी हुनेछन् ।

इन्टरपोलको नियमित बैठक जेठ २५,२६ र २७ मा सिंगापुरमा आयोजना गरिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Young Voices, Green Choices: Kamal Pokhrel Ignites Earth Day Action in Chandragiri Ward-13

सम्बन्धित खवर

Advertisment

छुटाउनुभयो कि? सबै